Section 11
ङसचिवालय र कर्मचारी सम्बन्धी व्यवस्था

(१) आयोगको एक छुट्टै सचिवालय हुनेछ र सो सचिवालय काठमाडौ उपत्यकाभित्र रहनेछ ।

(२) सचिवालयको प्रशासकीय प्रमुखको रुपमा काम गर्नको लागि नेपाल सरकारले नेपाल सरकारको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको अधिकृत कर्मचारीलाई तोक्नेछ ।

(३) सचिवालयलाई आवश्यक पर्ने अन्य कर्मचारीको व्यवस्था शिक्षा मन्त्रालयले गर्नेछ ।